नेप्से २५ अंकले बढ्यो, एक अर्ब ९८ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से २५ अंकले बढ्यो, एक अर्ब ९८ करोडको कारोबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २५.६६ अंकले बढर एक हजार ९२७.६५ विन्दुमा पुगेको छ ।

बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंकले बढेको छ ।

आज न्यादी हाइडरा्पावरको सेयर ९.८५ प्रतिशत र सनराइज फोकस्ड इक्वीटी फन्डको सेयर ९.२४ प्रतिशतले बढेको छ ।

यस दिन २६९ कम्पनीका ५५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्