कोरोनाबाट पोखरामा थप एकको मृत्यु – Janadesh Daily | ePaper

कोरोनाबाट पोखरामा थप एकको मृत्यु


जनादेश, काठमाडौं ।

कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुष रहेका छन् । उनको सोमवार राति उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको मंगलबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनी मधुमेह, मिर्गौलाका बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्