टिकटक बन्द गर्ने सरकारको निर्णय – Janadesh Daily | ePaper

टिकटक बन्द गर्ने सरकारको निर्णय


आज बसेको मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको बताइन् ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम भएकाले यसलाई नियन्त्रण गर्नेबारे चर्चा चलिरहेको थियो । सरकारले यसलाई गम्भिरताका साथ लिई कार्यान्वयनमा जाने निर्णय गरेको मन्त्री शर्माले बताइन् । प्राविधिक काम मिलाउन केही समय लाग्ने उनले बताइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्