१२ अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार – Janadesh Daily | ePaper

१२ अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १२.२९ अंकले बढेर एक हजार ९८४.४३ विन्दुमा पुगेको छ ।

विकास बैंक ४, जीवन बीमा ४१, निर्जीवन बीमा ९६, अन्य १५, होटल तथा पर्यटन १५, उत्पादन १२३, फाइनान्स ९, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ३१ र ब्यापार उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ उपसमूह भने ३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको सेयर ९.८८ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज पिपुल्स पावरको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।

यस दिन ३१० कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब २५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्