१४ अंकले घट्यो नेप्से, ३ अर्ब ६० करोडको कारोबार – Janadesh Daily | ePaper

१४ अंकले घट्यो नेप्से, ३ अर्ब ६० करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घटेर दुई हजार ०३७.०९ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ३२, होटल तथा पर्यटन २१, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ६२, जीवन बीमा ४५, निर्जीवन बीमा २९, व्यापार ८ अन्य उपसमूह १५ अंकले घटेको छ । त्यस्तै, उत्पादन १ र फाइनान्स उपसमूह ८ अंकले बढेको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मुक्तिनाथ कृषी कम्पनीको सेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३२० कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्