१५ अंकले बढ्यो नेप्से, ६ अर्ब ४८ करोडको कारोबार – Janadesh Daily | ePaper

१५ अंकले बढ्यो नेप्से, ६ अर्ब ४८ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १५.४६ अंकले बढेर दुई हजार ११९.६९ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक १४५, होटल तथा पर्यटन ९३, हाइड्रोपावर ५, जीवन बीमा १९७, निर्जीवन बीमा ६२, व्यापार २, अन्य १५, र माइक्रोफाइनान्स उपसमूह ९ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स १५ र उत्पादन उपसमूह ९अंकले घटेको छ ।

आज अंखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज दोर्दी खोला जलविद्युतको सेयर ४.७५ प्रतिशतले घटेको छ ।

यस दिन ३१३ कम्पनीको दुई करोड २१ लाख कित्ता सेयर ६ अर्ब ४८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्