घोराही मुर्कुटी सडक खुल्यो – Janadesh Daily | ePaper

घोराही मुर्कुटी सडक खुल्यो


चन्द्रप्रकाश नेपाली:

घोराही मुर्कुटी सडक खण्डमाखसेको पहिरो हटाएपछि सवारीका साधन सुचारु भएका छन् । घोराही उपमहानगरपालिका ४ कुइने खोला नजिकै अस्ती पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो ।

कालोपत्रेका लागि सडक निर्माणको काम गर्ने जिम्मेवारी पाएको जलजला निर्माण सेवा प्रालीको डोजर र ब्रेकरले पहिरो हटाएपछि सवारीका साधन बिहान देखी सुचारु भएका हुन् । सडकमा खसेका ठुला ठुला ढुंगा दुई दिन लगाएर हटाएपछि सडक खुलेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्