रियल मड्रिड ला लिगाको उपाधि नजिक – Janadesh Daily | ePaper

रियल मड्रिड ला लिगाको उपाधि नजिक


एजेन्सी । स्पेन : रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ । बिहीबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकालेसँगै रियलले  बार्सिलोनासँग स्पष्ट ४ अंकको अग्रता बनाएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलले पाएको पेनाल्टीको सदुपयोग गर्दै रामोसले ७५औं मिनेटमा गोलमा परिणत गर्दा रियल जित हात पार्न सफल भयो।

लिगमा अब ५ खेल मात्रै बाँकी छन् । उपाधि दौडमा रहेको साविक विजेता बार्सिलोनालाई ४ अंकले पछि पारेपछि अप्रतयासित नतिजा नआए रियलले उपाधि हात पार्ने पक्कापक्की भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्