एकै दिनमा थप ११ जना कोरोना संक्रमितको मृत्यु: मृतकको संख्या १७५ पुग्यो – Janadesh Daily | ePaper

एकै दिनमा थप ११ जना कोरोना संक्रमितको मृत्यु: मृतकको संख्या १७५ पुग्यो


जनादेश, काठमाण्डौ ।

पछिल्लो चौबिस घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले २ जना महिला र ९ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताए ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय १७५ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्