भोजपुर,
पौवादुङ्मा गाउँपालिका–३ प्याक्लामा सामूहिक तरकारी लगाउन जमीन तयार गर्दै कृषक । स्थानीयवासीले बीज वृद्धि कृषक समूह दर्ता गरेर २२ रोपनीमा जैविक तरकारीखेती गरिरहेका छन् ।
नमूना खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले रु ४ लाख आर्थिक सहयोग गरेको छ । सो समूहमा ३३ घर परिवार आबद्ध छन् । तस्बिरः युवराज विष्ट/रासस