कोरोनाबाट वीर अस्पतालमा एक युवकको मृत्यु – Janadesh Daily | ePaper

कोरोनाबाट वीर अस्पतालमा एक युवकको मृत्यु


जनादेश, काठमाडौँ ।

कोरोना संक्रमणका कारण वीर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

सर्लाहीका १७ वर्षीय युवकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको ट्राभल हिस्ट्री अनुसार कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा ती युवक कोरोना पोजिटिभ भएको देखिएको छ ।

शव व्यवस्थापनका लागि सीसीएमसीलाई बोलाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्