टपरी व्यापसायबाटै पैसा कमाई – Janadesh Daily | ePaper

टपरी व्यापसायबाटै पैसा कमाई


पाल्पा ।

पाल्पाको तानसेन नगरपालिका असन टोलस्थित घरमा बसी टपरी बुन्दै महिला । सालको पातलाई सिनकोले बुनेर टपरी बनाउने चलन छ ।

ग्रामीण क्षेत्रमा बिवाहलगायतका शुभ कार्यमा थालकारूपमा टपरी प्रयोग हुन्छ ।

टपरी व्यापसाय महिलाहरुकालागि अत्यन्त राम्रो मान्निछ । पाल्पा लगाएत देशका धेरै स्थानमा महिलाहरुले समुह नै बनाएर टपरी बुनी बेचेर प्रसस्त आयआर्जजन गरेकाछन् ।तस्वीर ः कृष्ण दर्नाल रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्