नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण


एजेन्सी ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पिएसजीले तीन खेलाडीलाई कोरोना पुष्टि भएको बताए पनि नाम भने खेलाएको थिएन ।

तर अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन् ।

पीएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि अरु खेलाडी र कर्मचारीहरुको पनि परीक्षण गरिने जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्