सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


जनादेश, काठमाडौँ ।

बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्मा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको आईसीयुमा उपचार हुँदै थियो । संक्रमितको आज बिहान मृत्यु भएको अस्पताल सस्रोतले जनाएको छ ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको एक टोलीलाई बोलाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्