मनमोहन अस्पतालको आकस्मिक कक्षमा टोले डनबीच ग्याङफाइट (भिडिओ) – Janadesh Daily | ePaper

मनमोहन अस्पतालको आकस्मिक कक्षमा टोले डनबीच ग्याङफाइट (भिडिओ)


जनादेश, काठमाडौँ ।

ग्याङफाइटपछि स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका घाइते युवकलाई खोज्दै अस्पताल आइपुगेको एक समूहले उपचाररत युवकमाथि आक्रमण गरेको छ ।

झगडा छुट्टाउन खोजेका डिउटीमा खटिएका चिकित्सक, नर्स तथा अन्य स्टाफमाथि समेत कुटपिट भएको अस्पतालले जनाएको छ । रानीवन र वनस्थली ढुंगे धाराका टोले डनबीच झगडा भएको जनाइएको छ ।

सो भिडन्तका कारण अस्पतालमा १४ लाख बढीको मेडिकल सामग्रीमा क्षति पुगेको छ ।

भिडिओ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्