बालबालिकाको आखाँ मोबाइल र कम्प्युटरको स्क्रीनबाट कसरी बचाउँने ? – Janadesh Daily | ePaper

बालबालिकाको आखाँ मोबाइल र कम्प्युटरको स्क्रीनबाट कसरी बचाउँने ?


जनादेश, काठमाण्डौ ।

Teach Your Child to Read at Home | Teach your Child or Baby to Read Early

कम्प्युटर, मोवाइलको स्क्रिनले हामी सबैको आँखामा असर गर्दछ । यसले बालबालीकाहरुको आँखाको ज्योतिलाई पनि खराब गराई दिन मद्दत गर्दछ ।

सानो उमेर देखि नै उनीहरुलाई स्क्रिनबाट टाढा राख्न सके आँखा बचाउँन सकिने आँखा डाक्टरहरु बताउँछन् । अतः उनीहरुको आँखको ज्योति गुम्नबाट बचाँउन बेलैमा सचेत हुनु आवश्यक छ ।

कोरोनाभाइरस महामारीका कारण अहिले सबै विद्यालयहरू बन्द छन्। थुप्रै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्। शिक्षा मन्त्रालयले पनि यस वर्षको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने भनिरहेको छ।

यस्तो अवस्थामा बालबालिकाले कम्प्युटर र मोबाइल फोनको स्क्रीनमा धेरै समय बिताउँदा कस्तो असर पर्छ र त्यो समयलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे प्रश्न उठ्न थालेको छ।

  • अनलाइन कक्षामा पनि बालबालिकाहरूलाई प्रकृतिसँग नजिक बनाई उनीहरूले स्क्रीनमा बिताउने समय कम गराउन सकिन्छ।
  • बालबालिकाहरुलाई चित्र बनाउन सिकाउने ।
  • गित संगीतमा नाच्नगाउन सिकाउने ।
  • घर वरिपरीका रुख, विरुवा, कटपतड.हरुको नामावली संकलन गर्ने ।
  • घर सफा गर्ने, खाना बनाउँ सिकाउने आदि ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्