क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण


जनादेश, काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सन्जालमा ट्वीटरमा लामिछानेले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ’ उनले लेखेका छन् । होम आइसोलेसनमा रहेका उनले स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्