बिचित्र संसार: सबैभन्दा लामो नङ भएकी महिला – Janadesh Daily | ePaper

बिचित्र संसार: सबैभन्दा लामो नङ भएकी महिला


सबैभन्दा लामो नङ भएकी महिला

जनादेश, काठमाण्डौ । महिलाहरु विशेषत लामो नङ पाल्ने सौख राख्ने गर्छन । लामो नङ बनाए आफूलाई सुन्दर देखिने सोचका साथ प्रायजसो महिलाले नङ पाल्ने गरेको पाइन्छ । महिलाहरु जम्मा भएको बेलामा पनि आफ्नो नङको वारेमा चर्चा गरेको प्रायजसो भेटिने गरिन्छ । यस्तै विश्वमा लामो नङको प्रतिस्पर्धा समेत हुने गरेका छन् ।

विश्व जगतमा एक यस्ती महिला छिन जसको नङ सबै भन्दा लामो छ। अयना विलियम्स नाम गरेकी ति महिलाले आफ्नो लामो नङको कारण विश्वमा नै चर्चा बटुलीरहेकी छिन् । उनको नङको लम्बाई ५७६.४ सेमी अर्थात ५.६७४ मिटर रहेको छ ।

विलियम्सले आफ्नो लामो नङको कारण गिनिच बुकमा रेर्कड राख्न सफल भएकी छिन् । एजेन्सी ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्