देशभर थप १५९ जनामा कोरोना संक्रमण, २६४ डिस्चार्ज, मृतक शून्य – Janadesh Daily | ePaper

देशभर थप १५९ जनामा कोरोना संक्रमण, २६४ डिस्चार्ज, मृतक शून्य


जनादेश, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, संक्रमितको संख्या २ लाख ७१ ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

। यस्तै आज थप २६४ जना डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म कोरोनाबाट २ हजार २९ जनाको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्