कृषकलाई कुट्टी काट्ने मेसिन – Janadesh Daily | ePaper

कृषकलाई कुट्टी काट्ने मेसिन


कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई कुट्टी काट्ने मेसिन प्रदान गर्नुहुँदै झापा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार राना । नगरपालिको नगर क्षेत्रका ५३ कृषकलाई कुट्टी काट्ने मेसिन प्रदान गरेको छ । तस्वीर ः सन्तोष शर्मा÷रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्