दार्चुलामा पहिरो जाँदा महाकाली थुनियो, सतर्क रहन प्रशासनको आग्रह – Janadesh Daily | ePaper

दार्चुलामा पहिरो जाँदा महाकाली थुनियो, सतर्क रहन प्रशासनको आग्रह


जनादेश, कञ्चनपुर । दार्चुलाको माल्पामा पहिरो गएका कारण महाकाली नदी थुनिएको छ ।

पहिरोका कारण थुनिएको पानी जतिसुकै वेला फुट्न सक्ने भएकाले महाकाली नदी नजिक बसोबास गर्ने सर्वसाधरणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णचन्द्र जोशीले सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्