अख्तियारका कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा – Janadesh Daily | ePaper

अख्तियारका कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा


जनादेश, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख गणेशराज जोशीले राजीनामा दिएका छन् । जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै जोशीले राजीनामा दिएका हु्न् । राईले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । राई प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्