घट्यो सुनको मूल्य, तोलाको कति? – Janadesh Daily | ePaper

घट्यो सुनको मूल्य, तोलाको कति?


जनादेश, काठमाडौँ ।

बिहिबार सुनको मूल्य घटेको छ ।

बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य ५ सयले घटेसँगै आज प्रतितोल ८९ हजार ३ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै, आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्