टुटल र पठाओद्वारा आजदेखि सेवा सञ्चालन – Janadesh Daily | ePaper

टुटल र पठाओद्वारा आजदेखि सेवा सञ्चालन


जनादेश, काठमाडौँ ।

लकडाउनका कारण बन्द भएको राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि सेवा सुचारु गर्ने भएका छन् ।

सरकारल लकडाउन अन्त्य भएको घोषणा गरेसँगै राइड शेयरिङ कम्पनीले आजदेखि सेवा सुचारु गर्न लागेका हुन् । पठाओले भने २ साता अघिदेखि अत्यावश्यक सेवाका लागि भनेर सेवा सञ्चालन गरेको थियो ।

उनीहरुले आफ्ना चालकहरुलाई मास्क, पन्जा लगायतका सामग्री उपलब्ध गराएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्