कोरोना आशंका गरिएका एक वृद्धको गण्डक अस्पतालमा मृत्यु – Janadesh Daily | ePaper

कोरोना आशंका गरिएका एक वृद्धको गण्डक अस्पतालमा मृत्यु


जनादेश, काठमाडौँ ।

वीरगन्जस्थित गण्डक अस्पतालमा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय भारतीय नागरिक रहेको अस्पतालले जनाएको छ । केही दिन अघि कोरोना संक्रमणको लक्षण देखिएपछि अस्पताल र्ना भएका उनको आइतबार बिहान मृत्यु एको हो । उनको श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । मृतक मुटु र मधुमेह समेतका बिरामी रहेको अस्पताल स्रोतले जनाएको छ ।

मृतकको स्वाब संकलण गरी पीसीआर परीक्षणका लागि पठाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्