करेन्ट लागेर ट्याक्सी चालकको मृत्यु    – Janadesh Daily | ePaper

करेन्ट लागेर ट्याक्सी चालकको मृत्यु   


जनादेश संवाददाता,

ताप्लेजुङ । करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको छ ।

बिजुलीको नाङ्गो तारले छोएको ट्रकलाई अचानक छुँदा करेन्ट लागेर पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षीय ट्याक्सी चालक विकास सुनुवारको आज ज्यान गएको हो । सुनुवार मे १ ज ३०११ नम्बरका ट्याक्सी चालक हुन् ।
%A

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्