सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु  – Janadesh Daily | ePaper

सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु 


जनादेश, सल्यान ।

करेन्ट लागेर शारदा गाउँपालिका ७ बस्ने १४ बर्षिय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ ।

शारदा नगरपालिका ६ भट्टाचौरस्थित आँपको रुखमा चढेका बुढाथोकीलाई करेन्ट लागेपछि रुखबाट खसेका थिए । आँपको रुख नजिकै रहेको विद्युतीय तारबाट करेन्ट लागेर भुँइमा खसेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्मार्टमका लागी जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्