पहिराेले घर पुरिदा बंगलाचुलीमा २ जनाकाे मृत्युु – Janadesh Daily | ePaper

पहिराेले घर पुरिदा बंगलाचुलीमा २ जनाकाे मृत्युु


जीवन नेपाली
कमिरेचाैर । अविरल वर्षका कारण दाङको बंगलाचुलीमा घरमाथि बाट पहिराे अाउँदा गएराति दुई जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा बंगलाचुली गा.पा. ५ साकिने निवासी २४ वर्षकि बाटुली नेपाली र उहाँको २ वर्षको छाेरी अायुस्मा नेपाली रहेका छन् ।
अाज राति ३ वजे तिर घरमाथीकाे कान्ला भत्केर घर पुरिदा उनिहरुकाे मृत्युु भएकाे बुझिएको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्