कोरोना भाईरस प्रभावित दलितहरु लागि राहत वितरण – Janadesh Daily | ePaper

कोरोना भाईरस प्रभावित दलितहरु लागि राहत वितरण


जनादेश संवाददता
No description available.
पर्सा, केहुनिया ।  पर्सा जिल्लाको बिरगंजमहानगरपालिका वडा-१८ , बिन्दबासनी केहुनियामा डिग्नीटी फोरम अष्ट्रेलियाका अध्यक्ष डा. मोम विश्वकर्माको आर्थिक सहयोग र दलित अधिकार समाज ,पर्सा, नेपाल/ पिसफोर दलितस फाउन्डेसन,नेपालको सहजीकरणमा राहत खाद्यान्न वितरण गरिएको छ।
No description available.
कोरोना भाईरसबाट बच्नको लागि विश्व तथा नेपाल भरी लकडाउनको अवस्था रहेकोे थियोे । लकडाउनको कारणले दलित , गरिब तथा मजदुरहरु बढी प्रभावित रहेको छ्न। अहिले लकडाउन खुलेपनी अवस्था सामान्य रहेकोे छ्न। कामधामको समस्या नै रहेकोे छ। नेपाल सरकारले लकडाउन खोलेको छ तर पर्सा जिल्लामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लागू गरेको छ।
No description available.
कोरोना भाईरसको कारणले लकडाउनले दलित समुदायलाई खाद्यान्नको समस्या रहेकोे थियोे र त्यो समस्या अहिले पनि रहेकोे छ। धेरै जना दलितको घरपरिवारमा खानाको समस्या छ। पर्सा जिल्लाको सदरमुकामको नजिक रहेकोे यो गाउँको दलित , मजदुर तथा श्रमिकलाई झन आर्थिक समस्या रहेकोे छ।
No description available.
यस पर्सा जिल्ला बिरगंजमहानगरपालिका-१९ , विन्दबासनी केहुनियामा २५ वटा दलित घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ। यस १० केजि चामल , १ केजि नुन , १.५ केजी आलु, १ केजी दाल , १ लिटर खाने तेल वितरण गरिएको छ। यो खाद्यान्न राहत पाएर दलितहरु खुसी हुनु भएको छ। उहाँहरुको घरमा रहेको खाद्यान्नको समस्या केही दिनको लागि राहत भएको छ।
No description available.
पर्सा जिल्लामा अहिले पनि कोरोना भाईरसको कारणले कर्फ्यु लागू रहेकोे छ। यस कार्यक्रम पिसफोर दलितस फाउन्डेसन ,नेपाल / दलित अधिकार समाज,पर्सा,नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युको सहजीकरण , सदस्य अशोक राम , बिरगंजमहानगरपालिकाको संयोजक दिपेन्द्र कुमार राम, दलित अगुवाहरुको उपस्थिति रहेकोे थियोे ।११ केजि चामल , १ केजि नुन , १.५ केजी आलु, १ केजी दाल , १ लिटर खाने तेल वितरण गरिएको छ।
No description available.
यो खाद्यान्न राहत पाएर दलितहरु खुसी हुनु भएको छ। उहाँहरुको घरमा रहेको खाद्यान्नको समस्या केही दिनको लागि राहत भएको छ। पर्सा जिल्लामा अहिले पनि कोरोना भाईरसको कारणले कर्फ्यु लागू रहेकोे छ। यस कार्यक्रम पिसफोर दलितस फाउन्डेसन ,नेपाल / दलित अधिकार समाज,पर्सा,नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युको सहजीकरण , सदस्य अशोक राम , बिरगंजमहानगरपालिकाको संयोजक दिपेन्द्र कुमार राम, दलित अगुवाहरुको उपस्थिति रहेकोे थियोे ।

No description available.

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्