भुवन केसी काठमाडौं महानगरको मेयर उम्मेदवार – Janadesh Daily | ePaper

भुवन केसी काठमाडौं महानगरको मेयर उम्मेदवार


जनादेश वाच।

नेपाली फिल्मका अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्। उनले स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट उम्मेदवारी दिने पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो।

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले यसबारे जानकारी गराएको हो। त्यस्तै पार्टीले उपमेयरमा रेश्मा लामालाई अघि सारेको जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्