नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हकप्रद निष्कासनमा कडाई – Janadesh Daily | ePaper

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हकप्रद निष्कासनमा कडाई


जनादेश संबाददाता

बैंक तथा वित्तीय संस्थालाई हकप्रद निष्कासनमा कडाई

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न कडाई गरेको छ ।

केन्द्रीय बैंकले संख्यात्मक रुपमा बैंक वित्तीय संस्थालाई घटाउनका लागि हकप्रद सेयर निष्कासनमा कडाई गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक औपचारीक रुपमा हकप्रद निष्कासन गर्न नदिने नभनेको भएपनि हकप्रदका लागि अनुमति लिन गएका बैंक वित्तीय संस्थालाई रोक्ने गरेको छ ।

राष्ट्र बैंकले औपचारीक रुपमा नदिने नीति नलिएको भएपनि मर्जरलाई प्राथमिकतामा राखेको हुनाले पुँजी वृद्धिका लागि हप्रद भन्दा पनि मर्जरमा लैजाने नीति लिएको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्