मन्त्रिपरिषद्को निर्णयसंगै भदौ १५ सम्मका लागि शिक्षण संस्था बन्द – Janadesh Daily | ePaper

मन्त्रिपरिषद्को निर्णयसंगै भदौ १५ सम्मका लागि शिक्षण संस्था बन्द


काठमाडौं,

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबैठकले विद्यार्थी भर्ना र शिक्षण संस्था भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

Radio Samundra Pari: Education Policy in Nepal

समुदायस्तरमा कोरोना संक्रमण बढेको भन्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भनिए पनि समय बढाएर भदौ १५ गते पुर्याएको हो ।

बैठकले तोकिएका परीक्षाहरु पनि अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्