कर्ट कोबेनको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री – Janadesh Daily | ePaper

कर्ट कोबेनको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री


अमेरिका,  मेरिका निरभानाको दिवंगत फ्रन्टम्यान कर्ट कोबेनले अकुस्टिक कन्सर्टमा प्रयोग गरेको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री भएको छ । कोबेनले रेट्रो अकुस्टिक–इलेक्ट्रिक १९५९ मर्टिकन डी–१८ई गितारलाई सन् १९९३ को चर्चित एमटिभी अनप्लग्डमा प्रगोग गरेका थिए । सो कन्सर्टको पाँच महिनापछि उनले आत्महत्या गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्