नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, तोलाकै एक लाख २० हजार ८ सय रुपैयाँ पुग्यो – Janadesh Daily | ePaper

नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, तोलाकै एक लाख २० हजार ८ सय रुपैयाँ पुग्यो


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको पनि मूल्य बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँल बढेर एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्