नेपाल बैंकको सिइओका लागि पाँच जनाको नाम सर्टलिष्टमा – Janadesh Daily | ePaper

नेपाल बैंकको सिइओका लागि पाँच जनाको नाम सर्टलिष्टमा


नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ ।

सिइओका लागि आवेदन दिएका १९ जना मध्ये ५ जनाको नाम सर्टलिष्टमामा परेको हो । सो लिष्टमा अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम र समता पन्त रहेका छन् ।

उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार सर्ट लिष्ट तयार पारिएको सूचनामा उल्लेख छ । छनौट भएका पाँच जनाको अन्तरवार्ता बुधवार हुने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्