८ अंकले घट्यो नेप्से, ५ अर्ब ५८ करोडको कारोबार – Janadesh Daily | ePaper

८ अंकले घट्यो नेप्से, ५ अर्ब ५८ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ८.७१ अंकले घटेर दुई हजार ०४९.२८ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३२, फाइनान्स १६, होटल तथा पर्यटन २६, जीवन बीमा १३७, माइक्रोफाइनान्स ११, अन्य ५८, निर्जीवन बीमा १०४ र उत्पादन उपसमूह ३७ अंकले घटेको छ । त्यस्तै, व्यापार ६६ र जलविद्युत् उपसमूह ४४ अंकले बढेको छ ।

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सबैभन्दा बढी साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालीका पावर कम्पनी, सिंगाटी हाइड्रो इनर्जी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको एक करोड ६० लाख कित्ता सेयर ५ अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्