१२ अंकले घट्यो नेप्से, ९ अर्ब ७६ करोडको कारोबार – Janadesh Daily | ePaper

१२ अंकले घट्यो नेप्से, ९ अर्ब ७६ करोडको कारोबार


बुधबार सेयर बजार परिसूचक नेप्से १२.१० अंकले घटेर दुई हजार १६३.०६ विन्दुमा पुगेको छ ।

फाइनान्स ६७, हाइड्रोपावर समूह ७७, लगानी १, जीवन बीमा १३२, उत्पादन १२०, निर्जीवन बीमा ३२, होटल तथा पर्यटन ८० र ब्यापार समूह ४७ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य उपसमूह ३२ अंकले घटेको छ ।

आज इष्टर्न हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०० कम्पनीको तीन करोड ३५ लाख कित्ता सेयर ९अर्ब ७६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्