१० अंकले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको कारोबार – Janadesh Daily | ePaper

१० अंकले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से १०.३७ अंकले बढेर दुई हजार ०९४.४६ विन्दुमा पुगेको छ ।

विकास बैंक ४९, फाइनान्स १४, जीवन बीमा ५३, निर्जीवन बीमा ५७, माइक्रोफाइनान्स २०, हाइड्रोपावर ३४, ब्यापार ५ र अन्य उपसमूह २२ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, उत्पादन २८ र होटल तथा पर्यटन उपसमूह १०४ अंकले घटेको छ ।

आज मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज चन्द्रागिी हिल्सको सेयर सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ ।

यस दिन ३०६ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ३ अर्ब ८३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्