३० अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको कारोबार – Janadesh Daily | ePaper

३० अंकले घट्यो नेप्से, ४ अर्ब १८ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ३०.९२ अंकले घटेर दुई हजार ०६७.०१ विन्दुमा पुगेको छ ।

बैंकिङ १४, विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ६२, जीवन बीमा १३६, उत्पादन ७८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा १२५, अन्य ३६ र ब्यापार ०.४७ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह भने ३ अंकले बढेको छ ।

आज सामलिङ पावरको सेयर सबैभन्दा धेरै ९.४२ प्रतिशतले घटको छ । समग्रमा बजार घटे पनि आज समाज लघुवित्तको सेयर ६.१ प्रतिशतले बढेको छ ।

यस दिन ३०९ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर ४ अर्ब १८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्