३० अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे – Janadesh Daily | ePaper

३० अंकले घट्यो नेप्से, सबै उपसमूह राताम्मे


मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.५६ अंकले घटेर दुई हजार ०७०.५९ विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक ९९, फाइनान्स ४०, होटल तथा पर्यटन ९८, हाइड्रोपावर १६, जीवन बीमा १८७, उत्पादन ५९, निर्जीवन बीमा १९७, ब्यापार १४ र अन्य उपसमूह ४० अंकले घटेको छ ।

आज गुराँस लघुवित्तको सेयर सबैभन्दा धेरै ९.७० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको सेयर १० प्रतिशत बढेको छ ।

यस दिन ३०५ कम्पनीको एक करोड २१ लाख कित्ता सेयर ४ अर्ब ६६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्