ऋतिक र आलियालाई ओस्कारले बोलायो – Janadesh Daily | ePaper

ऋतिक र आलियालाई ओस्कारले बोलायो


जनादेशडेली संबाददाता ।

२० अषाढ, काठमाण्डौ ।  बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री आलिया भट्टलगायत केही भारतीय कलाकारलाई प्रतिष्ठित ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एण्ड साइन्सेस’ (ओस्कार) ले आबद्ध हुन आमन्त्रण गरेको छ । एकेडेमीले हालै आमन्त्रित कलाकारको सूची सार्वजनिक गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्