गाउँ गाउँमा सामुहिक खेती प्रणलीको विकास हुँदै – Janadesh Daily | ePaper

गाउँ गाउँमा सामुहिक खेती प्रणलीको विकास हुँदै


भोजपुर,

पौवादुङ्मा गाउँपालिका–३ प्याक्लामा सामूहिक तरकारी लगाउन जमीन तयार गर्दै कृषक । स्थानीयवासीले बीज वृद्धि कृषक समूह दर्ता गरेर २२ रोपनीमा जैविक तरकारीखेती गरिरहेका छन् ।

अहिले कृषि पेशमा आर्कषण बढेको पनि छ । यसबाट कृषकले मनग्य आम्दानी गरेका पनि छन । हाल लकडाउको बेलामा कृषि पेशाले निरन्तरता पनि पाएकोछ । यस प्रकारको सामुहिक खेती प्रणालीलाई देश व्यापी रुपमा विकास र विस्तार गर्न सकेमा राज्य र कृषक ठूलो राहात पाउँने हुन्छ

नमूना खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले रु ४ लाख आर्थिक सहयोग गरेको छ । सो समूहमा ३३ घर परिवार आबद्ध छन् । तस्बिरः युवराज विष्ट/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्