पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका असन टोलस्थित घरमा बसी टपरी बुन्दै महिला । सालको पातलाई सिनकोले बुनेर टपरी बनाउने चलन छ ।
ग्रामीण क्षेत्रमा बिवाहलगायतका शुभ कार्यमा थालकारूपमा टपरी प्रयोग हुन्छ ।
टपरी व्यापसाय महिलाहरुकालागि अत्यन्त राम्रो मान्निछ । पाल्पा लगाएत देशका धेरै स्थानमा महिलाहरुले समुह नै बनाएर टपरी बुनी बेचेर प्रसस्त आयआर्जजन गरेकाछन् ।तस्वीर ः कृष्ण दर्नाल रासस