गलेश्वर,
म्याग्दीको बेनी नगरपालिका–६ जरबुटाको किसान नारायण जिसी बजारमा बिक्री गर्न लैजान गोलभेडा टिप्दै । जिसीले रु पाँच लाखको लगानी गरी अग्र्यानिक तरकारीखेती र माछापालन गर्नुभएको छ । तस्बिर ः धु्रबसागर शर्मा/रासस