तनहुँ,
तनहुँको भानु नगरपालिका–१ स्थित भन्सारका एक कृषक बाख्रा चराउन वनतर्फ लैजाँदै । दूध र अण्डामा केहि बर्षदेखि नै आत्मनिर्भर बन्दै आएको यस जिल्ला पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बन्न सफल भएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस