प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान् अन वान् भेवार्ता सुरू भएको छ । उनीहरूबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरू भएको हो । भेटमा महत्त्वपूर्ण द्विपक्षीय समझदारीका विषयमा छलफल हुनेछ ।
यसपछि प्रधानमन्त्री प्रचण्ड आफ्नो सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् भने आजै अपराह्न उपराष्ट्रपति जगदीप नधखड र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन् ।
यसपछि मौर्य नै फर्केर विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।