३६ अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार – Janadesh Daily | ePaper

३६ अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से ३६.५७ अंकले बढेर दुई हजार ०५९.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ८८, होटल तथा पर्यटन ८८, हाइड्रोपावर समूह ६९ फाइनान्स ४४, लगानी २, जीवन बीमा ३९२, उत्पादन ३३, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा १५५, अन्य ३८ र ब्यापार समूह २८ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै सिंगाटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिना कृषी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा आज बजार बढे पनि नारायणी डेभलपमेन्ट बैंको सेयर झण्डै साढे ५ प्रतिशतल घटेको छ ।

यसदिन ३०९ कम्पनीको एक करोड ३७ लाख कित्ता सेयर ४ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्