झिनो अंकले घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार – Janadesh Daily | ePaper

झिनो अंकले घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ०.४० अंकले घटेर दुई हजार ०९८.२९विन्दुमा पुगेको छ ।

बैंकिङ ४, जीवन बीमा ७१, उत्पादन १३, माइक्रोफाइनान्स ४, फाइनान्स ५, हाइड्रोपावर १५ र ब्यापार यपसमूह २४ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज विकास बैंक ३, निर्जीवन बीमा ८०, होटल तथा पर्यटन २५६ र अन्य उपसमूह ९ अंकले बढेको छ ।

आज मिड सोलु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ६.२० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज चन्द्रागिरी हिल्सको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१० कम्पनीको एक करोड १८ लाख कित्ता सेयर ४ अर्ब २९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्