३ अंकले घट्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार – Janadesh Daily | ePaper

३ अंकले घट्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार


बुधबार सेयर बजार परिसूचक नेप्से ३.४३ अंकले घटेर दुई हजार ००६.७८ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर ९, अन्य ४, विकास बैंक २५, फाइनान्स १२, उत्पादन १२१, बैंकिङ ३, निर्जीवन बीमा २, होटल तथा पर्यटन ९ र ब्यापार उपसमूह २० अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ५१ र माइक्रोफाइनान्स उपसमूह ६४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको सेयर ४.४० अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज गुँरास लघुवित्त वित्तिय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३२२ कम्पनीको ६४ लाख कित्ता सेयर २ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्