४५ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली – Janadesh Daily | ePaper

४५ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४५.६९ अंकले बढेर दुई हजार ६४.४५ विन्दुमा पुगेको छ । आज बीमा, बैंकिङ र उत्पादन समूहको सेयर उच्च अंकले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा लचिलो नीति लिएपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको छ ।

आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३२३ कम्पनीको १ करोड २२ लाख कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्